Followers

Thursday, May 28, 2015

Moon प्रतिको मेरो एकोरो प्रेम् :D


जुन! रातिको समयमा तिमी सार्है राम्री देखिन्छेउ। तिमी नसुत्दासम्म त मलाई निन्द्रा नै लाग्दैन । समय कति भयको छ मलाई पत्तो नै हुँदैन॥...
तिम्ले Asteroidsलाई आफु तिर तानि चोट खाई बनाएको दागलाई म कदापि पनि घिणा गर्न सक्दिन​। तिमीले पृथ्वी बासी माथि गरेको गुन
धेरै ठुलो छ​।
कहिले कहिँ त तिमी छिटै जान्छ्ेउ..... अनि तिम्रो त्यो तिम्रो दाग भएको, सुन्दर र चहकिलो अनुहारलाई सोच्दा सोच्दै विहानी भैसक्दो रैछ..... पत्तो नै पाउदैन।
मैले तिमीलाई देख्दा समयनै स्थिर रहोस भन्ने चाहन्छु सम्झना रहोस कि ममा तिमी प्रतिको माया infinitely धेरै छ।
समय रोक्नलाई तिमी black hole मा हाम फाल्न तयार भए, म पनि तयार छु।

तिमी किन यति साह्रै राम्री  भएकी ??

फोटो श्रोतः Google

No comments:

Post a Comment